निजामती सेवा
शाखा अधिकृत | नायब सुब्बा | खरिदार
शिक्षक सेवा
मा. वि. | नि. मा. | प्रा. वि.
प्रहरी सेवा
इन्पेक्टर | असई | जवान
संस्थान सेवा
NT | NEA | DDC
अन्य सेवाहरु
अनुसन्धान | त्री वि सेवा
sankalploksewa

संस्थाको परिचय

विगत एक दशक भन्दा लामो समय देखि लोकसेवा शिक्षक सेवा प्रहरी सेवा बैंक तथा वित्तिय सेवा सुरक्षा सेवा संस्था सेवा लगायतका विभिन्न पदको प्रतियोगात्मक परिक्षाको तयारी कक्षा संचलनमा अनुभव प्राप्त तथा नेपालको आर्थीक राजधानी विरगंजमा लोक सेवा आयोग तयारी कक्षा सुरु गर्ने श्री अशोक शाह सरको समुह द्धारा संकल्प लोकसेवा नाम संस्थाको स्थापना भएको छ । यस संस्थाको  स्थापना वि.स. २०७८ (सन् २०२१) मा भएकाे हो  । स्थापनाको हिसाबले नयाँ संस्था भएतापनि विभिन्न सेवा तथा तहको प्रतियोगात्मक परिक्षाको तयारी कक्षा संचालनको लामो अनुभव यस संस्थाका संस्थापकहरुमा रहेको छ ।

STUDENT PORTAL

We employed only the best of the best

DOWNLOAD BROCHURE

75 Mapleton Road Princeton

ONLINE REGISTRATION

Insipred, confident and ready.

OUR ACHIEVEMENTS

शकुन्तला कुशवाहा

Position: नि.मा गणित
Categories: नि.मा.वि, शिक्षक सेवा
Location: 2079
नि.मा गणित

रुपेश यादव

Position: नि.मा सामाजिक
Categories: नि.मा.वि, शिक्षक सेवा
Location: 2079
नि.मा सामाजिक

रामदिनेश साह

Position: नि.मा अंग्रेजी
Categories: नि.मा.वि, शिक्षक सेवा
Location: 2079
नि.मा अंग्रेजी

मुकेश साह

Position: नि.मा गणित
Categories: नि.मा.वि, शिक्षक सेवा
Location: 2079
नि.मा गणित

लक्षमण खत्री

Position: नि.मा नेपाली
Categories: नि.मा.वि, शिक्षक सेवा
Location: 2079
नि.मा नेपाली

हरकित मंडल

Position: नि.मा सामाजिक
Categories: नि.मा.वि, शिक्षक सेवा
Location: 2079
नि.मा सामाजिक

Alumni

STUDENTS TESTIMONIALS
Awadh Chaurasia
raj jo bhi ho labjo me batavi dena agr bhir pare dil par to ignore kar ke hatavi dena...ashok Sir....you are Great Teacher

Prabin Prajapati
Naam Change Vaye farak pardaina HMI lae Hajur (Ashok Sir) nai hunu par x

Why choose us

हाम्रा विशेषताहरु

लोकसेवा आयोगको कक्षा संचालनमा १० वर्षा भन्दा लामो अनुभव भएको व्यवस्थापन

लोकसेवा लगायत विभिन्न प्रतियोगात्म परीक्षाका पुस्तक लेखकद्धारा कक्षा संचालन

प्रत्येक कक्षाको च्यापट्र अनुसारको अपडेटेड नोट प्रदान गरीने

हरेक शनिवार विषयगत तथा मोडेल टेस्टको व्यवस्था

कमजोर विधार्थीको लागि विशेष परामर्ष तथा समस्या सामाधान कक्षा

कक्षा समयहरु

  • बिहान 6:00 - 7:30
  • बिहान 7:30 - 9:00
  • दिउसो 2:00 - 3:00
  • बेलुका 3:00 - 4:30
  • बेलुका 4:30 - 6:00

सफलता तपाइको सहकार्य हाम्रो

स्थापना २०२२

लोक सेवा आयोगको कक्षा संचालनमा दशकौ लामो अनुभव भएको व्यवस्थापन समुहद्धारा यस संस्थाको स्थापना सन् २०२२ मा भएकाे छ ।

विधार्थी : ११५०

स्थापनाकाे पहिलो व्याचमै १००० भन्दा बढि विधार्थीहरुको विश्वास जित्न सफल

शैक्षिक पूर्वधार

शिक्षा सिकाइ क्रियाकलापलाई लक्षित गरि State of art भौतिक पूर्वधार सहितको अधुनिक तथा फराकिलो कक्षा कोठाको व्यवस्था

ठेगाना : बिरगंज

जिल्ला प्रहरी कार्यालय, पर्सा नजिक
जिल्ला सहकारी संघको भवनमा ।

शिक्षक : +१०

विभिन्न विषयका कक्षा संचालनमा दशकौ लामो अनुभव भएका विषयक विज्ञहरुद्धारा कक्षा संचालन हुने ।

शिक्षण विधि

आधुनिक शैक्षणिक प्रविधिको प्रयोग गरी विधार्थी केन्द्रित शिक्षण विधिद्धारा पठन पाठन गराइने

slot gacor
v2ray account