नेपाल प्रहरीमा प्रहरी निरिक्षक तथा सहायक निरीक्षकमा भारी संख्यामा विज्ञापन खुलेको छ ।
** फारम भर्ने अन्तिम मिति : २०८१ भदौ ३० गते देखि २०८१-असोज ३० गते सम्म
** उमेर हद : प्रहरी निरीक्षकको लागि २० वर्ष पुरा भई २५ वर्ष सम्म र प्रहरी सहायक निरीक्षकको लागि १८ वर्ष पुरा भई २४ वर्ष सम्म

