शाखा अधिकृत पाठ्यक्रम

शाखा अधिकृत नेपाल सरकारकाे राजपत्रांकित तृतिय श्रेणीकाे पद हो । यसलाई अग्र्जीमा Section Officer भनिन्छ ।

यस पदको लागि याेग्यताहरु

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह (Bachelor) उत्तिर्ण गरेकाे हुनु पर्ने
  • २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेकाे (महिलाको हकमा ४० वर्षा ननाघेकाे)
  • विज्ञापन खुल्ने : प्रत्येक वर्ष मंसिर महिनाको अन्तिम बुधबार
  • परिक्षाकाे चरण : तीन चरण
    • प्रथम चरण : प्रशासनिक अभिरुचि १०० पुर्णाङ्क (बहुबैकल्पिक प्रश्न)
    • द्धितिय चरण : लिखित परिक्षा ३x१००=३०० पुर्णाङ्क (लिखित)
    • तृतिय चरणा : कम्प्युटर टेस्ट तथा अन्तरवार्ता

 

 

 

 

राजपत्रांकित तृतिय श्रेणी

शाखा अधिकृतको पाठ्यक्रम

क्र स  पत्र विषय डाउनलोड लिङ्क
 प्रथमपत्र  प्रशासनिक अभिरुची  डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
 द्धितियपत्र  शासन प्रणाली  डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
 तृतियपत्र  समकालिन विषयहरु  डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
 चतुर्थपत्र  सेवा सम्बन्धी  डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *