निजामती सेवा

राज्यको राजस्वबाट तलब भत्ता खाइ नेपाल सरकारकाे नीति निमार्णमा सहयोग गरी त्यसको कार्यन्वयनमा जनतासंग प्रत्यक्ष स्थापीत गरी सेवा प्रवाह गर्ने गैर राजनीतिक तथा गैर सैन्य कर्मचारी संयन्त्रलाई निजामती सेवा भनिन्छ । निजामती सेवा भित्र देहायका सेवहरु रहेकाे छन् ।

  • प्रशासन सेवा
  • लेखा
  • लेखा परिक्षण
  • परराष्ट्र सेवा
  • राजश्व प्रशासन
  • संसद सेवा
  • शिक्षा सेवा
  • इन्जिनियरिङ्ग सेवा
  • वन सेवा
  • विविध
Comments are closed.