नेपालको साक्षर जिल्लाहरु

    • हाल सम्म नेपालमा साक्षर घोषणा भएका जिल्ला : ६२ वटा

      Sankalp Loksewa

    • राष्ट्रिय साक्षरता अभियान : आ.व. २०६७÷६८

    ६२ औ साक्षर जिल्ला

     कञ्चनपुर

    ६१ ‌औ साक्षर जिल्ला

     बाँके

    ६० औ सक्षार जिल्ला

    बाजुरा (२०७९ असार ३०)

    ५९ ‍औ सक्षार जिल्ला

    कैलाली (२०७९ असार २९)

    ५८ औ सक्षार जिल्ला

    सोलुखुम्बु (२०७९ असार २६)

    पहिलो साक्षर जिल्ला 

    सिन्धुपालचोक

    पहिलो पूर्ण साक्षर जिल्ला

    ललितपुर

    साक्षर प्रदेश

    पहिलो साक्षर प्रदेश

    गण्डकी प्रदेश

    दोस्रो साक्षर प्रदेश

    बागमती प्रदेश (२०७८ असोज ११)

    • पहिलो साक्षर अञ्चल : राप्ती

    • पहिलो साक्षर नगरपालिका : तानसेन, पाल्पा

    • पहिलो साक्षर गा.वि.स : फुलबारी

     

    sankalp Loksewa

Leave a Reply

Your email address will not be published. Required fields are marked *