समय |
संकल्प लोकसेवामा संचालन भई रहेको नयाँ कक्षाहरु |
|||
बिहान | ६ : ०० – ७: ३० | खरिदार । नायब सुब्बा । शाखा अधिकृत । असई । इन्सपेक्टर प्रथम पत्र नयाँ कक्षा | खरिदार दोस्रो तथा तेस्रो पत्र नयाँ कक्षा विहिबार देखि | असई दोस्रो तथा तेस्रो पत्र नेपाली, अंग्रेजी । सेवा तथा कानुन नयाँ कक्षा |
७ : ३० – ९ : ०० | खरिदार । नायब सुब्बा । शाखा अधिकृत । असई । इन्सपेक्टर प्रथम पत्र | नायब सुब्बा दोस्रो पत्र (संघ र प्रदेश) नयाँ कक्षा | ||
बेलुका | ४: ०० – ५ : ३० | खरिदार । नायब सुब्बा । शाखा अधिकृत । असई । इन्सपेक्टर प्रथम पत्र नयाँ कक्षा | असई दोस्रो तथा तेस्रो पत्र नेपाली,अंग्रेजी । सेवा तथा कानुन नयाँ कक्षा विहिबार देखि | |
५ : ०० – ६: ३० | कृषी विकास बैंक । नेपाल बैंक । नेपाल राष्ट्र बैंक । राष्ट्रिय वाणिज्य बैक नयाँ कक्षा | खरिदार दोस्रो तथा तेस्रो पत्रको नयाँ कक्षा | नायब सुब्बा दोस्रो तथा तेस्रोपत्र नयाँ कक्षा | |
६ : ०० – ७ : ३० | खरिदार । नायब सुब्बा । शाखा अधिकृत । असई । इन्सपेक्टर प्रथम पत्र | कृषी JTA नयाँ कक्षा |
विगत एक दशक भन्दा लामो समय देखि लोकसेवा शिक्षक सेवा प्रहरी सेवा बैंक तथा वित्तिय सेवा सुरक्षा सेवा संस्था सेवा लगायतका विभिन्न पदको प्रतियोगात्मक परिक्षाको तयारी कक्षा संचलनमा अनुभव प्राप्त तथा नेपालको आर्थीक राजधानी विरगंजमा लोक सेवा आयोग तयारी कक्षा सुरु गर्ने श्री अशोक शाह सरको समुह द्धारा संकल्प लोकसेवा नाम संस्थाको स्थापना भएको छ ।
Leave a Reply