नवौं राष्ट्रिय खेलकुद

9th National Games

आयोजक

गण्डकी प्रदेश

उद्घाटन

२०७९ असोज २८ (उपराष्ट्रपति नन्दबहादुर पुन)

समापन

२९७९ कार्तिक ३ (प्रधानमन्त्री शेरबहादुर देउवा)

सहभागी टिम

११ (सात प्रदेश, तीन विभागीय टिम र एन आर एन)

खेल संख्या

३६ हाल सम्मको सबै भन्दा बढि

पहिलो पटक समाबेस खेल

रग्वी

इभेन्टस्हरु

३९७ (पहिला ४०४ रहेकोमा केहि खेलहरु स्थगीत भएका थिए )

सहभागी खेलाडी संख्या

६१५७ जना

नारा

एकवद्ध देश खेलकुदको संदेश (शुयोग्यराज काफ्ले)

लोगो डिजाइनर

भोलानाथ पौडेल

बढि पदक जित्ने

डुवाना लामा-नेपाल अर्मी (९ स्वर्ण र १ रजत)

आगमी खेल

कर्णाली प्रदेश (२०८१ मंसिर २ देखि ९)

नवौ राष्ट्रिय खेलकुदको पदक तालिका

टिम स्वर्ण रजत काँस्य जम्मा
त्रीभूवन आर्मी १७२ ११० ८९ ३७१
एपिएफ ६५ ७३ ८१ २१९
पुलिस ६१ ६१ ७३ १९५
गण्डकी प्रदेश ३२ ३१ ५७ १२०
बागमती प्रदेश २४ ४७ ७४ १४५
प्रदेश न १ १० २३ ५० ८३
सुदुर पश्चिम १० १० ४३ ६३
एन आर एन १० २६
लुम्वीनी प्रदेश २२ ४० ६८
मधेश प्रदेश २६ ३९
कर्णाली प्रदेश १२ १८
जम्मा ३९७ ३९८ ५५२ १३४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *