हरित क्रान्तिका वैज्ञानिक एम. एस. स्वामिनाथन को निधन

  • निधन भएको मिति : २८ सेप्टेम्बर २०२३
  • योगदान
    • भारतमा हरित क्रान्तिका पिताको रुपमा चिनिने
    • गहुको वंशाणुगत गुणमा सुधार गरेका
  • प्राप्त गरेका पुरस्कारहरु
    • पद्मश्री (१९६७)
    • रोमन मेगासेसे (१९७१)
    • पद्म भूषण (१९७२)
    • विश्व खद्य पुरस्कार (१९८७)

Leave a Reply

Your email address will not be published. Required fields are marked *