मदन पुरस्कार २०७९

  • मदन पुरस्कार २०७९

    • पुरस्कार पाउने पुस्तक : ऐठन
    • लेखक : विवेक ओझा
  • जगदम्बा पुरस्कार २०७९
    • पुरस्कार पाउने : टेवीर मुखिया
    • योगदान
      • अक्षरलाई कलाको आवरणमार्फत पाठकसंग जोड्न तथा स्रष्टालाई मुहारचित्र मार्फत साहित्यानुरागीहरु माझा पुर्याउन महत्वपूर्ण योगदान
  • मदन पुरस्कार बारे थप

  • २०१३ को पहिलो मदन पूरस्कार पाउने व्यक्तिहरु
    • श्री सत्यमोहन जोशी – हाम्रो लोक संस्कृति (पद्य)
    • श्री चितरञ्जन नेपाली – जनरल भिमसेन थापा र तत्कालीन नेपाल (इतिहास)
    • श्री बलराम जोशी – अधिक विभव विद्यूत उत्पादक (विज्ञान)
  • हाल सम्म मदन पुरस्कार पाउने महिलाहरु
    • विष्णु कुमारी वाइवा (पारीजात) शिरिषको फूल– २०२२
    • झमक घिमिरे- जीवन काडाँकी फूल–२०६७
    • राधा पौडेल –खलङ्गामा हमला एउटी नर्सकी डायरी २०७०
    • निलम कार्की (निहारिका)- योगमाया–२०७४
  • मदन पुरस्कार पाउने पहिलो
    • पहिलो महिलाविष्णु कुमारी वाइवा (पारिजात)- शिरीषको फूल २०२२
    • पहिलो विदेशीफादर विलियम वर्क – शहि शब्द–२०५१
    • एकमात्र प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द- विर्सजन–२०५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *