-
मदन पुरस्कार २०८०
- पुरस्कार पाउने पुस्तक : मुकाम रणमैदान (नेपाल अंग्रेज युद्धको बखान)
- लेखक : मोहन मैनाली
- जगदम्बा पुरस्कार २०८०
- पुरस्कार पाउने : प्रा. डा. योग्न्द्र प्रसाद यादव
- योगदान
- नेपालको भाषाहरुको पहिचान, संरक्षण र अध्यन-अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो प्राज्ञिक योग्दान
-
मदन पुरस्कार बारे थप
- २०१३ को पहिलो मदन पूरस्कार पाउने व्यक्तिहरु
- श्री सत्यमोहन जोशी – हाम्रो लोक संस्कृति (पद्य)
- श्री चितरञ्जन नेपाली – जनरल भिमसेन थापा र तत्कालीन नेपाल (इतिहास)
- श्री बलराम जोशी – अधिक विभव विद्यूत उत्पादक (विज्ञान)
- हाल सम्म मदन पुरस्कार पाउने महिलाहरु
- विष्णु कुमारी वाइवा (पारीजात) शिरिषको फूल– २०२२
- झमक घिमिरे- जीवन काडाँकी फूल–२०६७
- राधा पौडेल –खलङ्गामा हमला एउटी नर्सकी डायरी २०७०
- निलम कार्की (निहारिका)- योगमाया–२०७४
- मदन पुरस्कार पाउने पहिलो
- पहिलो महिला–विष्णु कुमारी वाइवा (पारिजात)- शिरीषको फूल –२०२२
- पहिलो विदेशी –फादर विलियम वर्क – शहि शब्द–२०५१
- एकमात्र प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द- विर्सजन–२०५४
विगत एक दशक भन्दा लामो समय देखि लोकसेवा शिक्षक सेवा प्रहरी सेवा बैंक तथा वित्तिय सेवा सुरक्षा सेवा संस्था सेवा लगायतका विभिन्न पदको प्रतियोगात्मक परिक्षाको तयारी कक्षा संचलनमा अनुभव प्राप्त तथा नेपालको आर्थीक राजधानी विरगंजमा लोक सेवा आयोग तयारी कक्षा सुरु गर्ने श्री अशोक शाह सरको समुह द्धारा संकल्प लोकसेवा नाम संस्थाको स्थापना भएको छ ।
Leave a Reply