शिक्षक सेवा

शिक्षक सेवा आयोग

नेपालमा विधालय शिक्षाको लागि अवश्यक शिक्षकहरुको छनौट गरी नियुक्तिको लागि सिफारीस गर्न गठित एक आयोग शिक्षक सेवा आयोग हो । यो आयोगले विधालय शिक्षाको सम्पूर्ण तह (प्रा.वि नि.मा.वि तथा मा.वि ) सम्पूर्ण तहको शिक्षक छनौट परीक्षा संचालन गर्दछ ।

TSC
  • अध्यायपन अनुमतीपत्रको परिक्षा
  • शिक्षक पदको खुल्ला प्रतियोगता परीक्षा
  • बढुवा परिक्षा

Daily menu signs are posted at the beginning of all meal lines.
Items offered as a part of lunch are listed within the grain, protein, milk, fruit and vegetable spaces on the menu board.

अध्यापन्न पत्रको पाठ्यक्रमहरु

शिक्षक सेवा आयोगको पाठ्यक्रम

तह पाठ्यक्रम
प्राथमिक तह  प्रथमपत्र || द्धितियपत्र
निम्न माध्यमिक तह प्रथमपत्र || द्धितियपत्र
माध्यमिक तह प्रथमपत्र || द्धितियपत्र

हामी किन ?

  • शिक्षक सेवा आयोगको कक्षा संचालनमा दशको लामा अनुभवी शिक्षक समुह
  • नियमित कक्षा तथा पृष्ठपोषण
  • नियमित कक्षा तथा साप्ताहिक परिक्षाको व्यवस्था
  • पूर्ण Multimedia युक्त कक्षाकोठाहरु
  • आधुनिक शैक्षणिक प्रविधिको प्रयोग