नेपाल सरकारको निर्णयहरु

  • हृदय राेग मृगौला फेल भएका स्पाइनल इन्जुरीभएका व्यक्तिलाई मासिक रु ५००० भत्ता दिने निर्णय    : २०७४ पौस १३
  • रुकुम र नावलपरासी टुक्रयाइ ७७ जिल्ला कायम     : २०७४ भाद्र ५
  • पर्सा वन्यजन्तु आरक्षलाई राष्ट्रि निकुञ्जमा स्तरउन्ती   : २०७४ जे७
  • चिनको OBOR (ओबर) मा नेपालले हस्ताक्षर         : २०७४ वैशाख २९
  • स्वास्थ्य विमा कार्यक्रमको सुरुवात                          : २०७४ वैशाख ११ (कैलाली जिल्लाबाट)
  • नेपाली सेनालाई काठमाडौ-निजगढ फास्ट ट्रायाक निर्माणा जिम्मा : २०७४ वैशाख २१
  • मुटु तथा बाध रोगको उपचार निशुल्क                     : २०७३ फागुन १
  • शुक्लाफाटा अरक्षलाई राष्ट्रिय निकुञ्ज घोषाणा         :  २०७३ पुष ७

Leave a Reply

Your email address will not be published. Required fields are marked *