राज्यको राजस्वबाट तलब भत्ता खाइ नेपाल सरकारकाे नीति निमार्णमा सहयोग गरी त्यसको कार्यन्वयनमा जनतासंग प्रत्यक्ष स्थापीत गरी सेवा प्रवाह गर्ने गैर राजनीतिक तथा गैर सैन्य कर्मचारी संयन्त्रलाई निजामती सेवा भनिन्छ । निजामती सेवा भित्र देहायका सेवहरु रहेकाे छन् ।
- प्रशासन सेवा
- लेखा
- लेखा परिक्षण
- परराष्ट्र सेवा
- राजश्व प्रशासन
- संसद सेवा
- शिक्षा सेवा
- इन्जिनियरिङ्ग सेवा
- वन सेवा
- विविध