बेलायतको प्रधानमन्त्री पदमा लिज ट्रस

  • September 5, 2022
  • Comment 0

sankalp loksewa

वेलायतको कन्जर्भेटिभ पार्टिकी नेत्री लिज ट्रस वेलायतकी आगमी प्रधानमन्त्री हुने भएकी छिन । उनी आफ्ना निकटम प्रतिध्वन्धि भारतीय मुलका रिषी सुनक हराउदै प्रधानमन्त्रीको चुनाव जितेकी छिन । उनले ५७.४ प्रतिशत मत प्राप्त गरेकी छिन भने रिषीले ४२.६  प्रतिशत मत प्रप्त गरेका छन् ।

 

 

 

 

Sankalp Loksewa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

SQL requests:312. Generation time:1.467 sec. Memory consumption:45.2 mb