लोक सेवा आयोगका वार्षीक कार्यतालिका

  • August 20, 2017
  • Comment 0

लोक सेवा आयोगको वार्षीक कार्यतालिका

क्र.स. पद विज्ञापन सूचना प्रथम चरण द्धितिय चरण सिफारीस
प्रथम चरण परिक्षा प्रथम चरण नतिजा द्धितिय चरण परिक्षा द्धितिय चरण नतिजा
१. शाखा अधिकृत
मसिंर महिनाको अन्तिम बुधबार
माघ
फागुन
चैत्र
जेठ
साउन/भदौ
२. नायव सुब्बा
पुष महिनाको अन्तिम बुधबार
फागुन
चैत्र
बैशाख्र
साउन/भदौ
भदौ /असोज
३. खरिदार
फागुन महिनाको अन्तिम बुधबार
वैशाख
असार
असार
भदौ/ असोज
असोज/कार्तिक
४. विधालय निरिक्षक (वि.नि.)
कार्तिक महिनाको अन्तिम बुधबार
माघ / फागुन
चैत्र/वैशाख
जेठ / असार
५. प्राविधिक सहायक (प्रा.स.)
माघ महिनाको अन्तिम बुधबार
वैशाख
जेठ
साउन / भदौ
६. कम्प्युटर अपरेटर
माघ महिनाको अन्तिम बुधबार
वैशाख
जेठ
साउन / भदौ
७. महिला निरिक्षक
माघ महिनाको अन्तिम बुधबार
वैशाख
जेठ
साउन / भदौ
८. सहायक महिला निरिक्षक
चैत्र महिनाको अन्तिम बुधबार
जेठ
असार
साउन
९. सहायक कम्प्युटर अपरेटर
चैत्र महिनाको अन्तिम बुधबार
जेठ
असार
साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

SQL requests:323. Generation time:28.090 sec. Memory consumption:45.99 mb