निजामती सेवा

  • August 7, 2020
  • Comment 0

राज्यको राजस्वबाट तलब भत्ता खाइ नेपाल सरकारकाे नीति निमार्णमा सहयोग गरी त्यसको कार्यन्वयनमा जनतासंग प्रत्यक्ष स्थापीत गरी सेवा प्रवाह गर्ने गैर राजनीतिक तथा गैर सैन्य कर्मचारी संयन्त्रलाई निजामती सेवा भनिन्छ । निजामती सेवा भित्र देहायका सेवहरु रहेकाे छन् ।

  • प्रशासन सेवा
  • लेखा
  • लेखा परिक्षण
  • परराष्ट्र सेवा
  • राजश्व प्रशासन
  • संसद सेवा
  • शिक्षा सेवा
  • इन्जिनियरिङ्ग सेवा
  • वन सेवा
  • विविध
SQL requests:300. Generation time:3.897 sec. Memory consumption:49.53 mb