शिक्षक सेवा अयोग प्रथम पत्र उत्तिर्ण हुनु भएकाहरुको लागि निम्न विषयहरुको विषयगत कक्षा निम्न समयमा संचालन हुदैछन् ।
सामाजिक : दिउसो २: ३० बजे (प्रेम शंकर श्रेष्ठ सर)
नेपाली : दिउसो २:३० बजे (दिलिप परियार सर)
अंग्रेजी : दिउसो २: ३० बजे (अक्कबर हवारी सर)
गणित: दिउसो २:३० बजे (मनोज यादव सर)