फोब्सको ३६ औ वार्षिक प्रतिवेदन २०२२ अनुसार विश्वका धनी मानिसहरु
१. एलन मस्क – अमेरीका
-
कम्पनी : टेस्ला, स्पेस एक्स
-
सम्पती : २१९ विलियन डलर
२. जेफ बेजोस – अमेरीका
-
कम्पनी : अमेजन
-
सम्पती : १७१ विलियन डलर
३. वर्नाड अर्नाउल्ट र परिवार – फ्रान्स
-
कम्पनी : LVMH
-
सम्पती : १५८ विलियन डलर
४. विल गेट्स –अमेरीका
-
कम्पनी : माइक्रोसफ्ट
-
सम्पती : १२९ अर्व डलर
५. वारेन बफेट –अमेरीका
-
कम्पनी : वार्कसाइर हाथ्वे
-
सम्पती : ११८ विलियन डलर
नेपालबाट
-
विनोद चौधरी (१९२९ औ स्थान)
-
सम्पती : १.५ अर्व डलर