Skip to content
- September 11, 2024
- Comment 0
-
मदन पुरस्कार २०८०
- पुरस्कार पाउने पुस्तक : मुकाम रणमैदान (नेपाल अंग्रेज युद्धको बखान)
- लेखक : मोहन मैनाली
- जगदम्बा पुरस्कार २०८०
- पुरस्कार पाउने : प्रा. डा. योग्न्द्र प्रसाद यादव
- योगदान
- नेपालको भाषाहरुको पहिचान, संरक्षण र अध्यन-अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो प्राज्ञिक योग्दान

-
मदन पुरस्कार बारे थप
- २०१३ को पहिलो मदन पूरस्कार पाउने व्यक्तिहरु
- श्री सत्यमोहन जोशी – हाम्रो लोक संस्कृति (पद्य)
- श्री चितरञ्जन नेपाली – जनरल भिमसेन थापा र तत्कालीन नेपाल (इतिहास)
- श्री बलराम जोशी – अधिक विभव विद्यूत उत्पादक (विज्ञान)
- हाल सम्म मदन पुरस्कार पाउने महिलाहरु
- विष्णु कुमारी वाइवा (पारीजात) शिरिषको फूल– २०२२
- झमक घिमिरे- जीवन काडाँकी फूल–२०६७
- राधा पौडेल –खलङ्गामा हमला एउटी नर्सकी डायरी २०७०
- निलम कार्की (निहारिका)- योगमाया–२०७४
- मदन पुरस्कार पाउने पहिलो
- पहिलो महिला–विष्णु कुमारी वाइवा (पारिजात)- शिरीषको फूल –२०२२
- पहिलो विदेशी –फादर विलियम वर्क – शहि शब्द–२०५१
- एकमात्र प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द- विर्सजन–२०५४
SQL requests:306. Generation time:1.702 sec. Memory consumption:44.83 mb