बैकिङ्ग सेवा

  • August 31, 2017
  • Comment 0

वाणिज्य शास्त्र पढने विधार्थीहरुमा सबै भन्दा अाकर्सीत राेजगारको रुपमा वै‌किङ्ग सेवा रहेको छ । अधिकांस Management का विधार्थीहरुले वैकि‌ंङ्ग सेवालाई career development  को पहिलो ।रोजाइको  रुपमा राखेका हुन्छन् । वैकिङ्ग सेवामा career खोज्ने हरुको मुख्या रोजाई सरकारी वैकहरु रहेका छन् ।

नेपाल सरकारको पुर्णा तथा अन्शिक स्वामित्वमा रहेका बैकहरु निम्नन रहेका छन् ।

 

  • नेपाल राष्ट्र वैंक
  • नेपाल वैक लिमिटेड
  • राष्ट्रिय वाणिज्य वैंक
  • कृषि विकास वैक
SQL requests:308. Generation time:2.165 sec. Memory consumption:44.82 mb