नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणीको पद शाखा अधिकृत हो ।
शाखा अधिकृत पदमा फारम भर्न देहायका योग्यताहरु चाहिन्छ ।
- २१ वर्ष उमेर पुगेकाे हुनु पर्ने
- ३५ वर्ष ननाघेकाे हुनु पर्ने
- मान्यताप्राप्त विश्वविधालयबाट स्नातक उपाधि हासिल गरेकाे हुनु पर्ने
Curriculum
- 3 Sections
- 16 Lessons
- 12 Weeks
Expand all sectionsCollapse all sections
- प्रथमपत्र8
- द्धितीयपत्र (शासन प्रणाली)4
- तृतीय पत्र (समकालिन विषयहरु)4