शिक्षक सेवा आयोग प्राथमिक तहको लागि आवश्यक न्युनतम योग्यता
-
शिक्षा विक्षयमा प्रविणता प्रमाणपत्र तह +२ उत्तिर्ण गरेको हुनु पर्ने ।
-
अध्यापन अनुमतीपत्र प्राप्त गरेको ।
-
फाराम भर्ने अन्तिम दिन सम्मा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
परीक्षाको चरण २ चरण
पहिलो चरण :
- वस्तुगत परीक्षा
- पूर्णाङ्गक : १००,
- उत्तिर्णाङ्गक : ५०%
द्धितीय चरण
- लिखित परीक्षा
- पूर्णाङ्गक : १००,
- उत्तिर्णाङ्गक : ४०%