-
-
हाल सम्म नेपालमा साक्षर घोषणा भएका जिल्ला : ६२ वटा
-
राष्ट्रिय साक्षरता अभियान : आ.व. २०६७÷६८
६२ औ साक्षर जिल्ला
कञ्चनपुर
६१ औ साक्षर जिल्ला
बाँके
६० औ सक्षार जिल्ला
बाजुरा (२०७९ असार ३०)
५९ औ सक्षार जिल्ला
कैलाली (२०७९ असार २९)
५८ औ सक्षार जिल्ला
सोलुखुम्बु (२०७९ असार २६)
पहिलो साक्षर जिल्ला
सिन्धुपालचोक
पहिलो पूर्ण साक्षर जिल्ला
ललितपुर
साक्षर प्रदेश
पहिलो साक्षर प्रदेश
गण्डकी प्रदेश
दोस्रो साक्षर प्रदेश
बागमती प्रदेश (२०७८ असोज ११)
-
पहिलो साक्षर अञ्चल : राप्ती
-
पहिलो साक्षर नगरपालिका : तानसेन, पाल्पा
-
पहिलो साक्षर गा.वि.स : फुलबारी
-