नेपालका प्रदेश तथा तिनमा रहेका स्थानिय तहहरु

  • September 20, 2017
  • Comment 0

स्थानीय तह

नगरपालिकाहरु

गाँपालिकाहरु

निर्वाचन क्षेत्रहरु

नेपालका स्थानीय तहहरु

स्थानीय तह निर्धारण समितीको प्रतिवेदन नेपाल सरकार मन्त्रीपरिषदबाट २०७३ फगुन २२ मा स्वीकृत (प्रतिवेतनमा ७१९ स्थनीय तह प्रस्तावीत रहेको थियो) स्थानीय तह राजपत्रमा प्रकासीत भई लागु भएको २०७३ फागुन २७ गते
पहिलो पटक लागु भएको संथानीय तहको संख्या ७४४
नेपाल सरकारले स्थानी तहको संख्या थप २०७४ जेठ २२ गते
थप गरीएको संख्या ९ स्थानीय तहहरु
हाल लागु भएको जम्मा स्थानीय तहको संख्या ७५३
माहानगरपालिकाको संख्या
उपमाहानगरपालिका संख्या ११
नगरपालिकाको संख्या २७६
गाँउपालिकाको संख्या ४६०
जम्मा वडाको संख्या ६७४३

स्थनीय तहहरु बार थप जानकारी

नगरपालिका विहिन जिल्लाहरु ४ (मनाङ्ग, मुस्ताङ्ग, रसुवा र हुम्ला)
गाँउपालिका विहिन जिल्लाहरु २ (काठमाडाै र भक्तपुर)
बढि नगरपालिका भएको  जिल्ला राैतहट (१६ नगरपालिका)
बिढ गाँउपालिका भएको  जिल्ला धादिङ्ग (११ गाँउपालिका)
बढि स्थानिय तह भएको जिल्ला सर्लाही (२० स्थानीय तह ११ नपा ९ गाँउपालिका)
कम स्थानीय तह भएका जिल्लाहरु ३ (भक्तपुर, मनाङ्ग र मुगु) समान ४ स्थानीय तह
१८ स्थानीय तह भएका जिल्लाहरु ३ (सप्तरी, धनुषा र राैतहट)
१७ स्थानीय तह भएका जिल्लाहरु २ (सिरहा र मोरङ्ग)
१६ स्थानीय तह भएका जिल्लाहरु २ (बारा र रुपन्देही)
१५ स्थानीय तह भएका जिल्लाहरु २ (झापा र महोत्तरी)

 

नेपालका प्रदेश र तीनमा रहेका स्थानीय तहहरुको विवरण

क्र.स जिल्ला नगर गाँउपालिका जम्मा स्थानिय तह निर्वाचन क्षेत्र
१. ताप्लेजुङ्ग १ फुलिङ्ग  १
२. पाँचथर १ फिदिम  १
३. ईलाम १०  २
४. झापा १५  ५
५. संखुवासभा १०  १
६. तेह्रथुम  १
७. भोजपुर  १
8. धनकुट्टा  १
९. मोरङ्ग १ मान ८ नपा १७  ६
१०. सुनसरी २ उमनपा ४ नपा १२  ४
११. सोलुखुम्बु  १
१२. खोटाङ्ग १०  १
१३. ओखलढुङ्गा  १
१४. उदयपुर  २
जम्मा १ मनपा २ उपनपा ४६ नपा ८८ १३७  २८
क्र.स जिल्ला नगर गाँउपालिका जम्मा स्थानिय तह निर्वाचन क्षेत्र
१. पर्सा १ मा.न.३ न.पा १० १४  ४
२. बारा २ उ.मा.न. ५ नपा १६  ४
३. रौतहट १६ १८  ४
४. सर्लाही ११ २०  ४
५. महोत्तरी १० १५  ४
६. धनुषा १ उमनपा११ नपा १८  ४
७. सप्तरी १८  ४
८. सिरहा १७  ४
जम्मा १ मा.न.पा, ३ उमनपा, ७३ न.पा ५९ १३६  ३२
क्र.स जिल्ला नगर गाँउपालिका जम्मा स्थानिय तह निर्वाचन क्षेत्र
१. सिन्धुली  २
२. रामेछाम  १
३. दोलखा  १
४. रसुवा  १
५. धादिङ्ग ११ १३  २
६. नुवाकोट १० १२  २
७. काठमाण्डौ १ माहानगर १० न.पा ११  १०
८. ललितपुर १ माहानगर २ न.पा  ३
९. भक्तपुर  २
१०. काभ्रेपलान्चोक १३  २
११. सिन्धुपालचोक १२  २
१२. मकवानपुर १ उ.म.न.पा. १ न.पा. १०  २
१३. चितवन १ उ.म.न.पा. ५ न.पा.  ३
जम्मा २ मा.न. २ उ.मा.न ४१ नपा ७४ ११९  ३३

 

क्र.स जिल्ला नगर गाँउपालिका जम्मा स्थानिय तह निर्वाचन क्षेत्र
१. गोरखा ११  २
२. मनाङ्ग  १
३. लम्जुङ्ग  १
४. कास्की १ माहानगर  ३
५. तँनहु १०  २
६. नवलपरासी पूर्व  २
७. पर्वत  १
८. मुस्ताङ्ग  १
९. म्याग्दी  १
१०. बाग्लुङ्ग १०  २
११. स्याङ्गजा ११  २
जम्मा १ मा.न., २६ नपा ५८ ८५  १८
क्र.स जिल्ला नगर गाँउपालिका जम्मा स्थानिय तह निर्वाचन क्षेत्र
१. गुल्मी १० १२  २
२. पाल्पा १०  १
३. अर्घखाची  १
४. रुपन्देही १ उमनपा ५ नपा १० १६  ५
५. रुकुम पूर्व  १
६. नवलपरासी पश्चिम  २
७. रोल्पा १०  १
८. कपिलबस्तु १०  ३
९. प्युठान  १
१०. दाङ्ग २ उमनपा, १ न.पा. १०  ३
११. बाँके १ उमनपा, १ न.पा.  ३
१२. बर्दिया  २
जम्मा ४ उ.मा.न ३२ नपा ७३ १०९  २५

 

क्र.स जिल्ला नगर गाँउपालिका जम्मा स्थानिय तह निर्वाचन क्षेत्र
१. रुकुम पश्चिम  १
२. सल्यान १०  १
३. सुर्खेत  २
४. दैलेख ११  २
५. जाजरकोट  १
६. डोल्पा  १
७. हुम्ला  १
८. कालिकोट  १
९. मुगु  १
१०. जुम्ला  १
जम्मा २५ ५४ ७९  १२

 

क्र.स जिल्ला नगर गाँउपालिका जम्मा स्थानिय तह निर्वाचन क्षेत्र
१. बाजुरा  १
२. अछाम १०  १
३. बझाङ्ग १० १२  १
४. डोटी  १
५. कैलाली १ उमनपा, ६ न.पा. १३  ५
६. कञ्चनपुर  ३
७. डडेलधुरा  १
८. दार्चुला  १
९. बैतडी १०  १
जम्मा १ उमनपा, ३३ न.पा. ५४ ८८  १५
SQL requests:311. Generation time:3.411 sec. Memory consumption:45.26 mb