Skip to content
- October 28, 2022
- Comment 0
म्यान बुकर अन्तराष्ट्रिय पुरस्कार २०२२
-
-
विजेता – गीतान्जली श्री-लेखक (भारत) र डाइसी रकवेल-बेलायत(अनुबादक)
-
कृती – टोम्ब अफ स्याण्ड
-
यो पुरस्कार अन्य भाषामालेखेको र अंग्रजी भाषामा अनुबाद गरीएको कृतीलाई प्रदान गरीन्छ ।
म्यान बुकर पुरस्कार २०२२
-
-
विजेता – शेहान करुणातिलाका-श्रीलंका
-
कृती – द सेभेन मुन्स अफ माली अल्मेडा
-
यो पुरस्कार पाउने उनी दोस्रो श्रीलंकन हुन
-
यो पुरस्कार वेलायतबाट प्रदान गरिन्छ

SQL requests:314. Generation time:1.175 sec. Memory consumption:46.08 mb