इसाई धर्मका प्रमुख धर्मगुरु पोप जोन फ्रान्सिसको २१ अप्रिल २०२५ मा ८८ वर्षको उमेरमा निधन भए पछि ९ मे २०२५ मा नयाँ पोपको रुपमा रोवर्ट फ्रान्सिस प्रिभोस्ट नियुक्त भएका छन् । उनले पोपको रुपमा लियो चाैधो (Leo XIV) नाम ग्रहण गरेका छन् । २६७ औं पोपको रुपमा नियुक्त उनी पहिलो अमेरीकी नागरीक हुन् ।
