निजामती सेवा

निजामती सेवा स्थायी सरकार हो । यो देशको मेरुदण्ड हो जसले हरेक प्रशासनिक क्षेत्रको सञ्चालन गर्छ । राजनीतिक क्षेत्र र प्रशासनिक क्षेत्र एक रथका दुई पाङ्ग्रा हुन् । राजनीतिक पद्धतिले कानुन तर्जुमा गर्ने र सो कानुनको अधीनमा रही दैनिक क्रियाकलाप सञ्चालन गर्ने निकाय निजामती सेवा हो। विश्वको इतिहास हेर्ने हो भने लुट प्रणालीबाट कर्मचारी भर्ना गर्ने प्रणालीलाई भङ्ग गर्दै हाल योग्यता प्रणाली सफल हुँदै गएको छ । चीनबाट सुरुवात भएको योग्यता प्रणाली हाल धेरै मुलुकले सफलतापूर्वक अवलम्बन गरिरहेका छन् ।

निजामती सेवाका पदहरु:

  • मुख्य सचिव
  • सचिव
  • सहसचिव
  • उपसचिव
  • शाखा अधिकृत
  • नायब सुब्बा
  • खरिदार

निजामती सेवाका विभिन्न पदको लागि आवश्यक योग्यताहरु तथा पाठ्यक्रमहरु

पदशैक्षिक योग्यताउमेर हदपाठ्यक्रम
खरिदारSLC/SEE उत्तिर्ण18 वर्ष पुरा भई ३५ वर्ष ननाघेकोप्रथमपत्र || द्धितीयपत्र || तृतीयपत्र
नायब सुब्बा+2 उत्तिर्ण18 वर्ष पुरा भई ३५ वर्ष ननाघेकोप्रथमपत्र || द्धितीयपत्र || तृतीयपत्र
शाखा अधिकृतस्नातक उत्तिर्ण२१ वर्ष पुरा भई ३५ वर्ष ननाघेकोप्रथमपत्र || द्धितीयपत्र || तृतीयपत्र || चतुर्थपत्र

 

SQL requests:272. Generation time:1.055 sec. Memory consumption:46.32 mb