Nepal Railway

कुर्था-जयनगर रेल उद्घाटन उद्घाटन भएको मिति: २०७८ चैत्र १९ गते उद्घाटन कर्ता : प्रधानमन्त्री शेरबहादुर देउबा र  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रेलको लम्बाई ३५ कि मी स्टेशनको संख्या : ८ वटा भाडा : जनरलको रु ९० तथा एसीको रु ४५०
Read more