Nepal telecom

नेपालमा पहिलोपटक टेलिकम्युनिकेशन सेवा वि.सं. १९७३ मा सुरु गरिएको थियो। तर औपचारिक रूपमा टेलिकम सेवा वि.सं २००५ मा मोहन एकाश्वानीको स्थापना पछि प्रदान गरिएको थियो। पछि पहिलो राष्ट्रिय पंचवर्षीय योजना (२०१२-२०१७)) मा बनेको योजना अनुसार वि.सं. २०१६ मा दूरसञ्चार विभाग स्थापना भयो। दूरसञ्चार सेवालाई आधुनिकीकरण गर्न 
Read more