शिक्षक सेवा आयोग
नेपालमा विधालय शिक्षाको लागि अवश्यक शिक्षकहरुको छनौट गरी नियुक्तिको लागि सिफारीस गर्न गठित एक आयोग शिक्षक सेवा आयोग हो । यो आयोगले विधालय शिक्षाको सम्पूर्ण तह (प्रा.वि नि.मा.वि तथा मा.वि ) सम्पूर्ण तहको शिक्षक छनौट परीक्षा संचालन गर्दछ ।

- अध्यायपन अनुमतीपत्रको परिक्षा
- शिक्षक पदको खुल्ला प्रतियोगता परीक्षा
- बढुवा परिक्षा
Daily menu signs are posted at the beginning of all meal lines.
Items offered as a part of lunch are listed within the grain, protein, milk, fruit and vegetable spaces on the menu board.


अध्यापन्न पत्रको पाठ्यक्रमहरु
तह | पाठ्यक्रम |
---|---|
माध्यमिक तह | पाठ्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस । |
निम्न माध्यिमक | पाठ्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस । |
शिक्षक सेवा आयोगको पाठ्यक्रम
तह | पाठ्यक्रम |
प्राथमिक तह | प्रथमपत्र || द्धितियपत्र |
निम्न माध्यमिक तह | प्रथमपत्र || द्धितियपत्र |
माध्यमिक तह | प्रथमपत्र || द्धितियपत्र |

हामी किन ?
- शिक्षक सेवा आयोगको कक्षा संचालनमा दशको लामा अनुभवी शिक्षक समुह
- नियमित कक्षा तथा पृष्ठपोषण
- नियमित कक्षा तथा साप्ताहिक परिक्षाको व्यवस्था
- पूर्ण Multimedia युक्त कक्षाकोठाहरु
- आधुनिक शैक्षणिक प्रविधिको प्रयोग